विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०८२, ०९ : ४२
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस