अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०८२, १५ : ४६
अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

काठमाडौँ। सरकारले स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह) मा कार्यरत डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस