काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको छ ।
यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।
प्रतिनिधि सभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।
प्रतिनिधि सभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि दफावार छलफल हुँदै
भूमि विधेयकबारे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग गृहमन्त्रीको छलफल
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण