काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान ११:४५ बजे समितिको बैठक कक्षमा बस्नेछ । दिउँसो १ बजे भने सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
भूमि विधेयकबारे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग गृहमन्त्रीको छलफल
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
मन्त्री गुप्ताले राष्ट्रिय सभामा निजामती विधेयक पेस गर्ने
कर्मचारी विधेयक सधैँको सकस
शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने