काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एससहित ९ दलको एकताले वैचारिक रूपान्तरण र कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा साबित हुने बताएका छन्।
महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै सकारात्मक दिशातर्फ अघि बढेका वामपन्थी र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेर लाने बताए।
उनले भने, ‘हामी एकताको निम्ति एकता, केही मान्छे थुपार्नको निम्ति मात्रै गर्दै छैनौँ। हाम्रो एकता विचार सिद्धान्त, राजनीति, विधि, पद्धति, संस्थागत, सामूहिकतालाई केन्द्र विन्दुमा राखेर सिंगो कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्नको लागि एकता गर्दैर्छौँ।’
जेन जेड आन्दोलनलाई आत्मसाथ गरेर पार्टी पुनर्गठनको अभियानमा अघि बढेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ