काठमाडौं । भक्तपुर प्रहरीले बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
भक्तपुर प्रहरी सूर्यविनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने ५० वर्षीया कल्पना तामाङलाई पक्राउ गरेको हो ।
रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएकी तामाङलाई भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ