चितवन । तालुक नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च. नं. २८१७ मिति २०८२/०६/२८ गतेको प्राप्त पत्रानुसार जिल्ला प्रहरी कार्यालय, चितवनमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण के.सी यस कार्यालय देखी इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषा प्रहरी निरीक्षक विवेक घिमिरे इलाका प्रहरी कार्यालय जिरी दोलाखा र प्रहरी निरीक्षक निलम तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल प्रहरी महाशाखा वा मातहत सरुवा भई जान लाग्नु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, २१ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द