काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेन–जीले उठाएका माग सम्बोधन गर्नु पर्ने बताएका छन्।
डा. भण्डारीले संविधान संशोधन नगरी जेन–जीका माग सम्बोधन गर्न नसकिने र संसद् पुनर्स्थापना सबैभन्दा उपयुक्त विकल्प हुने बताए।
उनले समानुपातिक निर्वाचन प्रणालीका कारण नेताहरूले आफ्ना मान्छेलाई संसद् मन्त्री बनाइरहने अवस्था रहेको र सुधार सम्भव नरहेको उल्लेख गरे।
२८ असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेन–जीले उठाएका माग सम्बोधन गर्नु पर्ने बताएका छन् ।
मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूले मात्र संसद् पुनर्स्थापनाकोे मुद्दा अस्वीकार गर्ने भण्डारीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुशासनको कारबाही प्रतिशोधमात्रै : चन्द्र भण्डारी
ईसीडीलाई दुई वर्ष बनाउनु व्यावहारिक हुन्छ : चन्द्र भण्डारी