काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले काठमाडौँको काठमाडौँ नयाँ बस्तीबाट पक्राउ गरेको छ ।
सोलुखुम्बु घर भएका निमा खुर्पा खत्रीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई यसअघि चोरी तथा डकैती गरेको अपरोपमा पक्राउ गरेका थिए । उक्त अपरोपमा पक्राउ गरी नख्खु कारागारमा पठाइएको थियो । उनी जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट फरार भएका कैदी बन्दीलाई तत्काल आत्मसमर्पण गर्न अपिल