काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेन्जर कम्पनीको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको छ।
बिहीबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै काठमाडौँको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीएम ओम मनी एक्सचेन्जको लाइसेन्स रद्द गरेको हो।
नियमअनुसार तोकिएको अवधिभित्र नवीकरण गर्न नसकेकोले ती दुई कम्पनीको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था