काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक निकासको लागि निर्वाचन आवश्यक रहेको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कांग्रेस मकवानपुरको पार्टी कार्यालयको अवलोकनपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले घाइते अवस्थामा रहेको संविधानलाई स्वस्थ बनाउन फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताए ।
'राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनमार्फतै रिफ्रेस गर्न सकिने भएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्छ,’ उनले भने, निर्वाचन हुने वातावरण बनाउन कांग्रेसले सहयोग गर्छ ।’ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता कांग्रेसले खोज्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असोज २०८२, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैनः महामन्त्री शर्मा
गणतन्त्रको विकल्प छैन: महामन्त्री शर्मा
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
पार्टीको महाधिवेशन ०८४ अगाडि नै हुन्छः महामन्त्री शर्मा
पार्टीको महाधिवेशन ०८४ अगाडि नै हुन्छः महामन्त्री शर्मा