काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले इन्डोनेसिया र चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नोभेम्बर २६ देखि २ डिसेम्बरसम्म इन्डोनेसियामा सिरिज हुने जानकारी दिएका हुन्।
नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोली इन्डोनेसियासँग खेल्नेछ। त्यस्तै दोस्रो खेल नेपालले डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, १३ : ३१
लेखकबाट थप