काठमाडौँ। सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदवारमा केही समयअघिदेखि बैठक जारी छ।
जेन जेड आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।
कार्की नेतृत्वको सरकारका तीन मन्त्रीले आजै शपथ लिएर पदभार ग्रहण गरेका थिए। कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ मन्त्री छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनसँग किन चिढिइन् सुशीला कार्की ?
सुशीला कार्कीको आक्रोश : "तपाईंको आमा फेरिइसक्यो, बालेनकी श्रीमतीलाई आमा भन्नू"
सुशीला कार्कीको विवादास्पद नियुक्ति खारेज
‘नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा मिलोस्’ : सुशीला कार्की
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की