काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।
यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।
उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमा करिब ७८ करोड क्षति, पत्रकारका ३८ निजी सवारी साधन जले, सरकारलाई राहत प्याकेज दिन आग्रह
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ
जेनजी आन्दोलनका घाइतेहरुकाे वर्गीकरण सम्बन्धि कार्यविधि तयार
यस्ता छन् प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
बानेश्वरमा भदौं २३ मा यसरी चलेको थियो गोली....