काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले संवैधानिक राजनीतिक निकासको बाधक नबन्ने बताएका छन्।
जेनजी आन्दोलनले ल्याएको उथलपुथलपछि एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, उहाँले भनेकै व्यक्तिको नेतृत्वमा सरकार बनाउन हाम्रो कुनै विमति थिएन। र छैन, त्यो विकल्पलाई संवैधानिक बाटोबाट लैजाऔँ भन्ने कुरा हो, हामीसँग संविधान र संसद् जीवित थियो।
उनले सुशीला कार्कीलाई संसद्ले पनि प्रधानमन्त्रीको जिम्मेवारी दिन सक्ने आधार भएपनि त्यसो नगरिएकोप्रति असहमति जनाए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई
‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’: योगेश भट्टराई
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई