काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको विषम परिस्थितीमा मुलुकलाई संवैधानिक दायारमा रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार विर्मश एव्म हर प्रयासमा लागिरहेको बताउनुभएको छ ।
विहिबार एक विज्ञप्ती जारी आम नागरिकलाई सम्बोधन गर्दै जारी गरिएको विज्ञप्तीमा आन्दोलनकारी नागरिकका माग सम्बोधन गर्ने र छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन आग्रह गर्नुभएको छ ।
उहाँले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि सवैले सहयोगका लागि सबैसंग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल
‘गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता