काठमाडौँ । विराटनगरको बाल सुधारगृहबाट बाल बिज्याइँकर्ताहरू पनि भागेका छन् ।
जेन जेड समूहको आन्दोलनको मौका पारेर बुधबार बिहान गृहमा रहेका २०० बढी बाल बिज्याइँकर्ता भागेका हुन् ।
बाल सुधार गृहमा २ सय ५५ जना बाल बिज्याइँकर्ताहरु थिए । तीमध्ये करिब ५० जना बाल सुधार गृहमा छन् ।
सुधार गृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जको बाल सुधारगृहमा होहल्ला, आधारभूत आवश्यकता पनि उपलब्ध नगराएको आरोप