काठमाडौँ । जेनजी आन्दोलनसँगै उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना सडकमा निस्किएको छ । सेनाले सुरक्षा कमाण्ड लिएसँगै बुधबार देशभर निषेधाज्ञा लगाइएको छ भने चेकजाँचमा कडाइ गरिएको छ ।
सूचनामा भनिएको छ, “त्यस्ता विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुनसमेत अनुरोध छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १२ : ४८
लेखकबाट थप