काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जेनजी आन्दोलनले सडक प्रभावित भए पनि भृकुटीभण्डपस्थित सभागृहमा औपचारिक कार्यक्रमका सहभागी भएका छन् । मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रममा भाग लिन उनी सभागृह गएका हुन् ।
मानव अंग प्रत्यारोपणमा संलग्न चिकित्सकहरुलाई सम्मान गर्नका लागि उनी त्यहाँ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी प्रदर्शनका क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार