काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार चीनको याङजिङमा द्विपक्षीय भेटवार्ता भएको छ ।
५० मिनेटसम्म चलेको भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले चीन र भारतबीच सहकार्यमा जोड दिंदै ड्रयागन र हात्ती सँगै आउनु अत्यन्तै जरुरी भएको बताएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जिनपिङले भने, ‘संसार बलिइरहेको छ । चीन र भारत दुई प्राचीन सभ्यता हुन्। हामी विश्वका सबैभन्दा बढी जनसंख्या भएका दुई देश हौं। हामी ग्लोबल साउथका पनि महत्वपूर्ण सदस्य हौं।’


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ भदौ २०८२, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने
भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई
नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी