काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक सोमबार बेलुकी ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रशासन स्रोतले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकाजसँगै केही नियुक्ति, सरुवा र बढुवा सम्बन्धी निर्णय हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)