 
                                    काठमाडौं । काठमाडौंमा एक १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको छ । घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु