कर्णाली । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा.पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका-४ निवासी सहप्राध्यापक डा.रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन्। मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ साउन २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द
लोकसेवाबाट कर्मचारी पदपूर्ति गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान