काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपालीको विवरण सार्वजनिक गरिएको छ ।
भातरस्थित नेपाली दूतावासले नेपालीको नाम सार्वजनिक गरेको छ । जसमा २६ नेपाली छन् । दूतावासले उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ नेपाली हराइरहेको सूची सार्वजनिक गरेको छ ।
उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगष्ट आएको बाढी र पहिरोमा परेर नपालीहरू हराइरहेका दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०८२, ०९ : ३२
लेखकबाट थप