काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समाजवादी युवा संघ नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गर्ने भएको छ।
पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टीनिकट भ्रातृसंगठन समाजवादी युवा संघ नेपाल केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
उनका अनुसार पार्टीका महासचिव लालबाबु राउतले जिल्लाबाट ३ जनाको दरले क्रियाशील र क्षमतावान् युवाहरूको नामावली पठाउन जिल्ला अध्यक्षहरूलाई पत्र काटेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०८२, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति
निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको आग्रह
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश