बागमती । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१–८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो ।
आव २०८०–८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आव २०८१–८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०८२, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
२५ सय सवारी चालकलाई ट्राफिक कारबाही
दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा
सुरक्षित सडकको सन्देश: नेपाल प्रहरी स्कुल शान्तिपुरका विद्यार्थी ट्राफिक स्वयंसेवक कार्यक्रममा सक्रिय
ट्राफिक नियम उल्लङ्घनमा गर्दा ५० हजारसम्म जरिबाना हुने नियम आउँदै