काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक काठमाडौँमा नभएर भैरहवाको रमादा होटलमा बस्नेगरी बोलाएको पार्टी प्रवक्ता समेत रहेका सांसद मनिष झाले जानकारी गराएका छन् ।
अपराह्न १ बजेदेखि ४ बजेसम्म बस्ने दलको बैठकमा सहभागी हुन रास्वपाका सांसदहरू मङ्गलवार बेलुका र बुधवार बिहान त्यसतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी