काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार बोलाइएको छ ।
अध्यक्ष प्रचण्डले बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
गजुरेलका अनुसार शुक्रबार बस्ने स्थायी समितिको तयारीका लागि बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस