सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित अरनिको राजमार्ग अन्तर्गतको ईकु क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
गएराति अबिरल वर्षापछिको पहिरोले राजमार्गको उक्त खण्डमा सवारी आवागमन अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सडक माथिबाट ठूलो परिमाणमा माटो र ढुंगासहितको पहिरो खसेपछि दुबै दिशातर्फका सवारी साधन रोकिएका छन्। अहिले सो क्षेत्रमा बाटो खुलाउने काम तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ साउन २०८२, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा