काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको नेतृत्व सत्तापक्षले गरिरहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलमाथि प्रश्न उठ्दा समेत राजीनामा नदिएको बताए ।
उनले भने, ‘समितिको नेतृत्वबारेमा प्रश्न उठ्दा पनि आजसम्म मार्ग प्रशस्त गरेका छैनन्। म मार्ग प्रशस्त गर्न आग्रह गर्छु ।’ भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरूलाई सरकारले कारबाही गर्नुको सट्टा संरक्षण गरेर राखेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन