काठमाडौँ । गृह मन्त्रालयको कर्मचारी हुँ भनेर ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गृह मन्त्रालयका कर्मचारी हुँ भन्दै ठगेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको हो।
एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय गंगा हरि न्यौपाने हुन्। सिन्धुलीको भिमानबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनले गृह मन्त्रालयमा करारमा जागिर लगाइदिने भन्दै नागरिकताको फोटोकपी लगायत कागजात लिने गरेका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ