पोखरा । पोखरामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका ११ फुलबारीकी ७४ वर्षिया महिलाको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा ८ दिनअघि संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण सँगै ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या रहेकाले श्वासप्रश्वासमा समस्या आएपछि केही दिनअघि मात्रै अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु