काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् (क्याबिनेट) बैठक बालुवाटारमा बोलाएका छन् । सामान्यतया सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सम्भावित कार्य व्यस्तताका कारण आजैका लागि सारिएको बताइएको छ।
प्रशासन विशेष स्रोतका अनुसार, प्रधानमन्त्री ओलीको भोलिको कार्यतालिका व्यस्त रहने भएकाले बैठक आइतबार नै आयोजना गरिएको हो। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय