एजेन्सी । इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र कुपोषणका कारण एक बालकले ज्यान गएको छ। ३५ दिनका बालकले गाजाको अल साइफा अस्पतालमा भोककै कारण ज्यान गुमाएका हुन्। अहिले गाजामा १७ हजार बालक कुपोषणबाट पीडित छन्।
इजरायली आक्रमणमा पनि कमी आएको छैन। शनिबार मात्र ११६ जना मारिएका छन्। यसरी मारिने मध्य ३८ जना राहत वितरण भएको समयमा भोको पेट लाइन बसिरहेका थिए।
नागरिक सुरक्षा निकायका प्रमुख मोहम्मद बासेलले दक्षिणी गाजाको रफाहा र खान युनिसमा सो आक्रमण भएको जनाइएको छ।
स्वास्थ्य मन्त्रालयले गत मे मा त्यस स्थानमा राहत वितरण सुरु गरेपछि इजरायलको आक्रमणमा परेर नौ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ