काठमाडौ । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ । रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो ।
गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘दुश्मन हेरेको हेर्यै’ ले १० करोड भ्युज पायो, प्रधानमन्त्रीले दिए दुर्गेश थापालाई बधाई
दुर्गेश थापालाई जापानले दिएन भिसा
पहिलोपटक स्टेडियम शो गर्दै दुर्गेश
दुर्गेश थापाले गरे एसइई अवधिभर कुनै स्टेज कार्यक्रम नगर्ने घोषणा
ज्योतिलाई दुर्गेशको आरोप: बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो