तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत् चुहावट भएर आगलागी हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिजलगायतका सामान नष्ट भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि