भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशुली र नारायणी नदी आसपासमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
त्रिशुली नदीको रसुवा र नुवाकोटको माथिल्लो भूभागमा नदीको बहाब बढ्न गई सडक तथा पुलमा क्षति पु¥याएको भन्दै चितवन जिल्लाको त्रिशुली नदीको किनारका दुवैतर्फ पानीको बहाब बढ्नसक्ने चितवन प्रशासनले जनाएको छ । यस्तै नारायणी नदी किनारका क्षेत्रमा माछा मार्ने,दाउरा संकलन गर्ने,बालुवा झिक्ने जस्ता जोखिमयुक्त कार्यहरु नगर्न नगराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिकै उत्कृष्ट
वकिललाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पत्रकारहरूको धर्ना
४५ वटा कन्सलटेन्सी बन्द गर्न चितवन प्रशासनको निर्देशन
प्रेस सेन्टर चितवनले दसबुँदे माग राख्दै बुझायो ज्ञापनपत्र