काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला समितिको बैठक शनिबार बस्दैछ ।
बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
दुईवटा समितिको बैठक बस्ने बस्दै
कानूनसहित पाँचवटा समितिको बैठक बस्दै
शिक्षासहित चारवटा समितिको बैठक बस्दै