काठमाडौं । रुकुम पश्चिमस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
चौरजहारी नगरपालिका–८, कालेखोला पुलनजिकै सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
बिहीबार (असार १९) बिहान करिब सवा ७ बजे उक्त स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडकमाथिबाट पहिरो खस्दा मध्यपहाडी लोकमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण गरिँदै
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध