काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध पनि नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक पुरा गरेकी छन् ।
पहिलो खेलमा लाओसविरुद्ध एक्लैले ५ गोल गरेकी सावित्राले श्रीलंकाविरुद्ध पहिलो हाफमै ह्याट्रिक पुरा गरेकी हुन् ।
उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यसअघि उनले २०औँ मिनेटमा पहिलो र ४२औँ मिनेटमा दोस्रो गोल गरेकी थिइन् । श्रीलंकाविरुद्ध नेपालका लागि गीता रानाले ७औँ मिनेटमा पहिलो गोल गरेकी थिइन् । पहिलो हाफमा नेपालले ४ गोलको अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
पैसा बचाउन पूर्व राष्ट्रपतिको सुरक्षामा कटौती गर्दै श्रीलंका