एजेन्सी । इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा गाजालाई धुलो बनाइदिने चेतावनी दिएको छ ।
अमेरिकी मिडिया आउटलुक एक्सियसलाई उद्धृत गर्दै अलजजिराले सो समाचार प्रकाशित गरेको हो ।
यसअघि सोमबार इजरायलले उत्तरमा रहेका गाजाबासीलाई दक्षिणतर्फ जान उर्दी जारी गरेको थियो । सो उर्दी उत्तरमा सैन्य विस्तारका लागि हो । इजरायली अधिकारीले रफाहामा गरे जस्तै केन्द्रीय भागमा पनि गर्ने चेतावनी दिएका छन्।
यसैबीच उत्तरी गाजाको जफाहा सडकमा भएको आक्रमणमा धेरै जनाको ज्यान गएको छ । डायर बलाहमा भएको आक्रमणमा अन्य १० जनाको पनि ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ असार २०८२, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ