कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा अति भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गत २४ घण्टामा कञ्चनपुरको बेलौरीमा २०१ मिलिमिटर पानी परेको हो।
दुई सय मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ।
मौसम महशाखाले सोमबार बिहान १० बजेतिर चेतावनी जारी गर्दै भनेको छ : त्यस वरिपरिका क्षेत्रमा पनि धेरै भारी वर्षा भएको छ। पानी परिरहेको क्षेत्रका बासिन्दाले आवश्यक सतर्कता अपनाउनुहोला।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध