एजेन्सी । इन्टलिजेन्सको रिपोर्ट भन्दै सार्वजनिक समाचारप्रति मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोश व्यक्त गरेका छन्।
अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको हमलाले पुरै नास नगरेको र केही महिनामा नै संरचना तयार हुने अवस्थामा रहेको समाचार प्रकाशित भएपछि ट्रम्पले आक्रोश व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘गलत समाचार सिएनएन, इतिहासको सबै भन्दा सफल सैन्य आक्रमणलाई अपमान गर्दै न्युयोर्क टाइम्ससँग मिलेर गरिएको मोर्चा बन्दी।
इरानको आणविक केन्द्र पूर्ण रूपमा ध्वस्त भएका छन्। सिएनएन र टाइम्स दुवैलाई सर्व साधारणले थप्पड हान्ने छन्।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ असार २०८२, ०९ : १३
लेखकबाट थप