६१ किलो सुन प्रकरण: रोकालाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०८२, १८ : ०५
६१ किलो सुन प्रकरण: रोकालाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको स्रोतले बतायो ।

 

 

प्रतिक्रिया दिनुहोस