काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन-जेठ) सम्ममा देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो ।
उक्त परिमाणमा स्मार्टफोन आयात हुँदा सरकारले ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक महिनामा ३ अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात
स्मार्टफोन र चार्जर खरिदबाट बाहिरियो साढे ३१ अर्ब रुपैयाँ