काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्ल अल खामेनीले यहुदी दुश्मन इजरायलमाथि सजाय शुरू भएको बताएका छन् । केहीबेर अघि सामाजिक सञ्जाल एक्समा एक लाइन पोष्ट गर्दै खामेनीले भनेका छन्- यहुदी शत्रुले सजाय भोग्दैछ, यसले भर्खरै सजाय भोगिरहेको छ ।
अमेरिका र इजरायल मिलेर खामेनीको हत्या गर्ने बताइरहेका बेला उनले अल्लाहको आदेशमा युद्ध जित्ने घोषणा गरेका छन् । उनले एक्समा अर्को पोष्ट गर्दै अल्लाहले इरानी जनताको लागि महान विजय दिलाउने दाबी गरेका छन् ।
इरानले पछिल्ला २४ घण्टामा इजरायलका मध्यभागमै पटकपटक ठूलो विष्फोट गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण