काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७३ पैसा र बिक्रीदर १५९ रुपियाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६० पैसा र बिक्रीदर १८६ रुपियाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ ७८ पैसा र बिक्रीदर १६९ रुपियाँ ५१ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ६५ पैसा र बिक्रीदर ९० रुपियाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०४ पैसा र बिक्रीदर १०१ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४१ पैसा र बिक्रीदर १०७ रुपियाँ ८८ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५३ पैसा र बिक्रीदर नौ रुपियाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २१ पैसा र बिक्रीदर १९ रुपियाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८० पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८८ पैसा र बिक्रीदर ३८ रुपियाँ ०४ पैसा कायम भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर