काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल को नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन शनिबार सुरु भएको छ । कार्यक्रम गोदावरी नगरपालिका–१४ स्थित ठैवको ता-फल्चाको प्राङ्गणमा सुरु भएको हो ।
कार्यक्रमअघि र्यालीको समेत आयोजना गरिएको थियो । अधिवेशनमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका छन् भने केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य विशेष अतिथि छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी