एजेन्सी । इजरायली बन्दुकधारीको आक्रमणबाट गाजामा २४ घण्टाको अन्तरालमा १२० जनाको ज्यान गएको छ।
यसरी मारिने मध्य भोकमरीको अभावमा रहेर खाद्यान्नको खोजीमा रहेका दर्जनौँ छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहान यता राहत लिन हिँडेका मध्य ५७ जनको ज्यान गएको छ।
सो राहत गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएजएफ)ले प्रदान गर्दै आएको हो। रफाह र नेतजारिक कारिडोरमा सो राहत वितरण भइरहेको छ। सो कार्यक्रम २७ मेमा सुरु भएको हो।
नेतजारिक कोरिडोरमा अहिले धेरै आक्रमण भइरहेको छ। इजरायली डिफेन्स फोर्सले भने सो स्थानमा हमासका कार्यकर्ता रहेका कारण आक्रमण गरिएको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ जेठ २०८२, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु