‘चिनीको मूल्य बढाउने डिजाइन फेल बनायौँ’

पत्रपत्रिकाबाट

बुधबार, ०५ मंसिर २०७५, ०८ : ४९
‘चिनीको मूल्य बढाउने डिजाइन फेल बनायौँ’

काठमाडौँ । चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पु¥याउने व्यवसायीलाई डिजाइनलाई असफल बनाएको दाबी संसदको सार्वजनिक लेखा समितिले गरेको छ ।
पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री एवम सांसद लखेराज भट्टको संयोजकत्वमा नेको उपसमितिले पेस गरेको प्रतिवेदनउपर छलफल गर्दै सभापति भरतकुमार शाहले धेरै चलखेल भएको दाबी गरे ।   यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 
 

प्रतिक्रिया दिनुहोस